प्रशासनिक संघीयतामा प्रदेश आत्मनिर्भर बन्ने बाटो खुल्दैछ
२ जेठ, काठमाडौं । संघीयता कार्यान्वयनसँग जोडिएको एक तहको गाठो फुकेको छ । अर्थात्, शुक्रबारको संसदीय समितिबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ । निकै लामो रस्साकस्सी र संविधान जारी भएको…